रुपकि रानि उनि मायाकि खानि

46

由 Pralad 使用 Suno AI

रुपकि रानि उनि मायाकि खानि
v4

@Pralad

रुपकि रानि उनि मायाकि खानि
v4

@Pralad

lyrics
रुपकि रानि उनि मायाकि खानि
सुन्दर विहानि उनि आँखा कि नानि
हो रुपकि रानि उनि मायाकि खानि
सुन्दर विहानि उनि आँखा कि नानि
यो फुलको त कुरै छोडौ

त्यो जुनको नि कुरै छोडौ
यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ
मेरी माया त यस्तो सरमाउ छिन्
मेरी माया त यस्तो मुस्काउ छिन्
उनको त कुरै छोडौ
हे उनको उनको त कुरै छोडै
यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ

यो मनको चाहा यस्तो छ
देखु हरपल भेटि रहु
यो अंगालो भित्र सधै
लाग्छ समेटि रहु हो
यो मनको चाहा यस्तो छ
देखु हरपल भेटु रहु
यो अंगालो भित्र सधै
लाग्छ समेटि रहु

आखा भित्र राखे न बिजाउने छिन्
निन्द्रै लाग्दैन न देखेको दिन
आखा भित्र राखे न बिजाउने छिन्
निन्द्रै लाग्दैन न देखेको दिन
यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ

मुटुमै लुकाएको छु
कसैले न देख्ने गरी
कोहि छैन तुलनामा
सारा यो सृष्ट्रि भरी
मुटुमै लुकाएको छु
कसैले न देख्ने गरी
कोहि छैन तुलनामा
सारा यो सृष्ट्रि भरी

कलेजि मै टाँस्न सुहाउने छिन्
जति हेरे नि न अगाउने छिन्
कलेजि मै टाँस्न सुहाउने छिन्
जति हेरे नि न अगाउने छिन्
यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ
यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ
हो मेरी माया त यस्तो सरमाउ छिन्
मेरी माया त यस्तो मुस्काउ छिन्
उनको त कुरै छोडौ
हे उनको उनको त कुरै छोडै
यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ
音乐风格
Classic Rock, Cool Jazz

你可能会喜欢

歌曲的封面Вася и Питон
v4

由 Артем Кундеренко 使用 Suno AI 创建

歌曲的封面Дорога к немесе.
v4

由 Халида Байкутова 使用 Suno AI 创建

歌曲的封面Underground Emotions
v4

由 Daruta Vera 使用 Suno AI 创建

歌曲的封面Молодість
v4

由 elis morph 使用 Suno AI 创建

相关播放列表

歌曲的封面Die letzte Kriegerin (Mihrimah)III
v5

由 Rüdiger Großer 使用 Suno AI 创建

歌曲的封面День был холодный
v4

由 Adopt Me! 使用 Suno AI 创建

歌曲的封面Határvonal
v4

由 Anita Zrena 使用 Suno AI 创建