रुपकि रानि उनि मायाकि खानि

1017

Musica creata da Pralad con Suno AI

रुपकि रानि उनि मायाकि खानि
v4

@Pralad

रुपकि रानि उनि मायाकि खानि
v4

@Pralad

Testi
रुपकि रानि उनि मायाकि खानि
सुन्दर विहानि उनि आँखा कि नानि
हो रुपकि रानि उनि मायाकि खानि
सुन्दर विहानि उनि आँखा कि नानि
यो फुलको त कुरै छोडौ

त्यो जुनको नि कुरै छोडौ
यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ
मेरी माया त यस्तो सरमाउ छिन्
मेरी माया त यस्तो मुस्काउ छिन्
उनको त कुरै छोडौ
हे उनको उनको त कुरै छोडै
यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ

यो मनको चाहा यस्तो छ
देखु हरपल भेटि रहु
यो अंगालो भित्र सधै
लाग्छ समेटि रहु हो
यो मनको चाहा यस्तो छ
देखु हरपल भेटु रहु
यो अंगालो भित्र सधै
लाग्छ समेटि रहु

आखा भित्र राखे न बिजाउने छिन्
निन्द्रै लाग्दैन न देखेको दिन
आखा भित्र राखे न बिजाउने छिन्
निन्द्रै लाग्दैन न देखेको दिन
यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ

मुटुमै लुकाएको छु
कसैले न देख्ने गरी
कोहि छैन तुलनामा
सारा यो सृष्ट्रि भरी
मुटुमै लुकाएको छु
कसैले न देख्ने गरी
कोहि छैन तुलनामा
सारा यो सृष्ट्रि भरी

कलेजि मै टाँस्न सुहाउने छिन्
जति हेरे नि न अगाउने छिन्
कलेजि मै टाँस्न सुहाउने छिन्
जति हेरे नि न अगाउने छिन्
यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ
यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ
हो मेरी माया त यस्तो सरमाउ छिन्
मेरी माया त यस्तो मुस्काउ छिन्
उनको त कुरै छोडौ
हे उनको उनको त कुरै छोडै
यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ
Stile di musica
Classic Rock, Cool Jazz

Potrebbe piacerti

Copertina della canzone Sole e luna
v4

Creato da Marco Cannizzaro con Suno AI

Copertina della canzone Chốn Bình Yên
v4

Creato da Nguyệt Thu Nguyễn con Suno AI

Playlist correlata

Copertina della canzone Cuadro de otoño
v4

Creato da Roberty Blandino con Suno AI

Copertina della canzone Életút
v4

Creato da Bettina Balogh con Suno AI