रुपकि रानि उनि मायाकि खानि सुन्दर विहानि उनि आँखा कि नानि हो रुपकि रानि उनि मायाकि खानि सुन्दर विहानि उनि आँखा कि नानि यो फुलको त कुरै छोडौ
त्यो जुनको नि कुरै छोडौ यो फुलको त कुरै छोडौ त्यो जुनको नि कुरै छोडौ मेरी माया त यस्तो सरमाउ छिन् मेरी माया त यस्तो मुस्काउ छिन् उनको त कुरै छोडौ हे उनको उनको त कुरै छोडै यो फुलको त कुरै छोडौ त्यो जुनको नि कुरै छोडौ
यो मनको चाहा यस्तो छ देखु हरपल भेटि रहु यो अंगालो भित्र सधै लाग्छ समेटि रहु हो यो मनको चाहा यस्तो छ देखु हरपल भेटु रहु यो अंगालो भित्र सधै लाग्छ समेटि रहु
आखा भित्र राखे न बिजाउने छिन् निन्द्रै लाग्दैन न देखेको दिन आखा भित्र राखे न बिजाउने छिन् निन्द्रै लाग्दैन न देखेको दिन यो फुलको त कुरै छोडौ त्यो जुनको नि कुरै छोडौ
मुटुमै लुकाएको छु कसैले न देख्ने गरी कोहि छैन तुलनामा सारा यो सृष्ट्रि भरी मुटुमै लुकाएको छु कसैले न देख्ने गरी कोहि छैन तुलनामा सारा यो सृष्ट्रि भरी
कलेजि मै टाँस्न सुहाउने छिन् जति हेरे नि न अगाउने छिन् कलेजि मै टाँस्न सुहाउने छिन् जति हेरे नि न अगाउने छिन् यो फुलको त कुरै छोडौ त्यो जुनको नि कुरै छोडौ यो फुलको त कुरै छोडौ त्यो जुनको नि कुरै छोडौ हो मेरी माया त यस्तो सरमाउ छिन् मेरी माया त यस्तो मुस्काउ छिन् उनको त कुरै छोडौ हे उनको उनको त कुरै छोडै यो फुलको त कुरै छोडौ त्यो जुनको नि कुरै छोडौ