Lakhau laakh Samjhana by Astro AnilThapa

846

由 Shabir Khokhar 使用 Suno AI

Lakhau laakh Samjhana by Astro AnilThapa
v3.5

@Shabir Khokhar

Lakhau laakh Samjhana by Astro AnilThapa
v3.5

@Shabir Khokhar

lyrics
म उभएको घरको अगाडी सधै हेरिहरने मेरो तिर्सना ।
त्यही कौशीमा उभिएर मुस्कुराउनेलाई मेरो लाखौ लाख सम्झना।
बिहानीको सूर्योदय झै नवाएर बसेकी माया
चिसो चिसो भिजेको कपाल झारेर बसेकी माया
म कायल छु उनको हर एक मुस्कानमा
मज्जै बेग्लै जब उनी आईन जीवनमा
हो..त्यही कपाल घाममा सुकाउनेलाई
मेरा लाखौ लाख सम्झना लाखौलाख सम्झना।
मेरो लाखौ लाख सम्झना।
मेरो कलेज संगै उसको पनि हामी भेट्यौ चिया खान भनी । बेला बोवामा बोल्ने गर्थ्यौ हरेक क्लासबाट संगै झर्थ्यौ।
त्यही कौशीमा बस्ने मेरी मायालाई मेरो लाखौ लाख सम्झना ।लाखौ लाख सम्झना
नसोचेको भावना छ न रात्री निद्रा न दिनमा भोक छ।
खै के भनु कसरी बस्यो माया उनको सधै मेरो दिलमा बास छ।
त्यही दिलमा बास गर्नेलाई मेरो लाखौ लाख सम्झाना लाखौ लाख सम्झना
音乐风格
Hippop

你可能会喜欢

歌曲的封面Zostaje prawda
v4

由 Marek Sabała 使用 Suno AI 创建

歌曲的封面يا حسين
v4

由 ٭ ٱڷڹڄـمُ ٭ 使用 Suno AI 创建

歌曲的封面Ya Marrakech
v4

由 Reda 使用 Suno AI 创建

相关播放列表

歌曲的封面Ewelinka
v4

由 Marek Miazek 使用 Suno AI 创建

歌曲的封面خيط قلبك
v4

由 يوسف زرزور 使用 Suno AI 创建

歌曲的封面Tino
v4

由 Gregorio Cazares 使用 Suno AI 创建

歌曲的封面Deep Sleep Hum
v4

由 Amir 使用 Suno AI 创建