म उभएको घरको अगाडी सधै हेरिहरने मेरो तिर्सना । त्यही कौशीमा उभिएर मुस्कुराउनेलाई मेरो लाखौ लाख सम्झना। बिहानीको सूर्योदय झै नवाएर बसेकी माया चिसो चिसो भिजेको कपाल झारेर बसेकी माया म कायल छु उनको हर एक मुस्कानमा मज्जै बेग्लै जब उनी आईन जीवनमा हो..त्यही कपाल घाममा सुकाउनेलाई मेरा लाखौ लाख सम्झना लाखौलाख सम्झना। मेरो लाखौ लाख सम्झना। मेरो कलेज संगै उसको पनि हामी भेट्यौ चिया खान भनी । बेला बोवामा बोल्ने गर्थ्यौ हरेक क्लासबाट संगै झर्थ्यौ। त्यही कौशीमा बस्ने मेरी मायालाई मेरो लाखौ लाख सम्झना ।लाखौ लाख सम्झना नसोचेको भावना छ न रात्री निद्रा न दिनमा भोक छ। खै के भनु कसरी बस्यो माया उनको सधै मेरो दिलमा बास छ। त्यही दिलमा बास गर्नेलाई मेरो लाखौ लाख सम्झाना लाखौ लाख सम्झना