आन्धोसर

1572

由 bija prati 使用 Suno AI

आन्धोसर
v4

@bija prati

आन्धोसर
v4

@bija prati

lyrics
[Verse]
खै कसरी अर्थ लगाउ म मित्रताको
मित्रता जब मित्र तामा भै फर्कियो
हातले छुन खोज्दा छायाँ मात्रै भेटिन्छ
मनको दरबार भित्र सुन्यताको गीत गुन्जिन्छ

[Chorus]
आन्धोसर
आन्धोसर
म कहाँ छु
कसरी छु
आफैलाई सोध्छु तर
उत्तर छैन
उत्तर छैन

[Verse 2]
आफैलाई हेर्ने ऐना पनि धुम्म छ
अस्तित्वको रेखा बिच कतै हराएको छु
गोरेटोले प्रश्न गर्छ
तिमी को हौ
तर म त मौन छु
मौन छु

[Bridge]
न यो उज्यालो न यो अँध्यारो
बीचमा झुन्डिएको जीवनको सारो
आकाशले तारा माग्छ
मसँग छैन
म सँग त बस् यो मौनता छ
केही छैन

[Chorus]
आन्धोसर
आन्धोसर
म कहाँ छु
कसरी छु
आफैलाई सोध्छु तर
उत्तर छैन
उत्तर छैन

[Outro]
खै कसरी चिन्न सकु म अरुलाई
जब आफैलाई चिन्न नसक्ने भयो
मित्रताको अर्थ अब के रह्यो
मात्र आन्धोसर
आन्धोसर रह्यो
音乐风格
blending soft guitar strums with subtle flute undertones for an introspective feel, rich in emotional texture, acoustic, soulful

你可能会喜欢

歌曲的封面جوجو
v4

由 Foshy Fofo 使用 Suno AI 创建

歌曲的封面Traktorinduló
v4

由 Adel Molnar 使用 Suno AI 创建

歌曲的封面Egy hang a telefonban
v4

由 Orsolya Obert 使用 Suno AI 创建

相关播放列表

歌曲的封面DESEJOS
v4

由 Jose do Carmo Carile 使用 Suno AI 创建

歌曲的封面mandiso zay
v4

由 Miza Ohanay 使用 Suno AI 创建

歌曲的封面Ilenia
v4

由 silvino prendes suarez 使用 Suno AI 创建

歌曲的封面Levi, Dobjad!
v4

由 Nagy Mátyás 使用 Suno AI 创建