आन्धोसर

766

Zenét készítette: bija prati Suno AI

आन्धोसर
v4

@bija prati

आन्धोसर
v4

@bija prati

Dalszöveg
[Verse]
खै कसरी अर्थ लगाउ म मित्रताको
मित्रता जब मित्र तामा भै फर्कियो
हातले छुन खोज्दा छायाँ मात्रै भेटिन्छ
मनको दरबार भित्र सुन्यताको गीत गुन्जिन्छ

[Chorus]
आन्धोसर
आन्धोसर
म कहाँ छु
कसरी छु
आफैलाई सोध्छु तर
उत्तर छैन
उत्तर छैन

[Verse 2]
आफैलाई हेर्ने ऐना पनि धुम्म छ
अस्तित्वको रेखा बिच कतै हराएको छु
गोरेटोले प्रश्न गर्छ
तिमी को हौ
तर म त मौन छु
मौन छु

[Bridge]
न यो उज्यालो न यो अँध्यारो
बीचमा झुन्डिएको जीवनको सारो
आकाशले तारा माग्छ
मसँग छैन
म सँग त बस् यो मौनता छ
केही छैन

[Chorus]
आन्धोसर
आन्धोसर
म कहाँ छु
कसरी छु
आफैलाई सोध्छु तर
उत्तर छैन
उत्तर छैन

[Outro]
खै कसरी चिन्न सकु म अरुलाई
जब आफैलाई चिन्न नसक्ने भयो
मित्रताको अर्थ अब के रह्यो
मात्र आन्धोसर
आन्धोसर रह्यो
A zene stílusa
blending soft guitar strums with subtle flute undertones for an introspective feel, rich in emotional texture, acoustic, soulful

Talán tetszene

A dal borítója il fiore della gioia 2
v4

Készítette: daniela conte Suno AI

A dal borítója Дякую, Саша
v4

Készítette: Артем Suno AI

A dal borítója 最美的奉獻
v4

Készítette: 魏素吟 Suno AI

Kapcsolódó lejátszási lista