टुटेका पाना

417

由 kirttye tv 使用 Suno AI

टुटेका पाना
v4

@kirttye tv

टुटेका पाना
v4

@kirttye tv

lyrics
टुटेका पाना जस्तै जिन्दगीका कथा थिए
सँगै हिडेका बाटा, च्यातिएका वाचा थिए
तीन सन्तानका हात समाई हेर्दा
मनभरी सम्झना, आँखाभरि आसा थिए
समयका डोरीले काटिँदा
दुई मन टाढा टाढै परे
बिछोडै हो नियति भन्थे
तर घाउहरू मनमै झरे
अब तिमी अर्कैको हात समाएर
नयाँ दैलोबाट हिडेछेउ
म सँग यति मात्र
टुटेका पानामा तिम्रो नाम लेखेछु.....

बालबालिकाको हाँसोमै बाँचे
कति रात छुपी-छुपी रूँदै
पुराना यादका सिउडीहरु
मनभित्रै पाइला चाल्दै
तिमीलाई रोकेर राख्न सकिनँ
समयलाई कसरी बाँध्थे र ?
तर हिउँझै चिसो पर्यो मन
सुनेपछि तिम्रो अर्को बिहे भ र

समयका डोरीले काटिदिँदा, दुई मन टाढा टाढै परे
अव तिमी अर्कैको हात समाएर नयाँ दैलोबाट हिडेछेउ
मसँग बाँकी यति मात्र, टुटेका पानामा तिम्रो नाम लेख्नेछु

जिन्दगी हो वहनै रहन्छ
रोइ रोइ पनि अडिनै पर्छ
छोराछोरीका सपनामा
फेरि हाँस्न सिक्नै पर्छ
तिमी खुशी भईदेऊ
म यही चाहान्छु
मनलाइ बुझाउनै पर्छ....
वर्षौको याद,साँची मनमै बस्नुपर्छ
हिड अब हरेक बिहान
नयाँ आसा बोकेर बाँच्नैपर्छ
टुटेका पानामा पनि कहिल्यै
माया हराउँदै रैछ
音乐风格
Nepali melody

你可能会喜欢

歌曲的封面Senza Domani
v4

由 Silvio Ponticelli 使用 Suno AI 创建

歌曲的封面ścieżka 21
v4

由 Krzysztof Rydel 使用 Suno AI 创建

歌曲的封面Sữa Chua Đời Tôi
v4

由 An Ba 使用 Suno AI 创建

相关播放列表

歌曲的封面Вело Борщ
v4

由 Руслан Турсунов (Nick Tursunov) 使用 Suno AI 创建

歌曲的封面Benjamin
v4

由 Serena Ferreira Silva 使用 Suno AI 创建

歌曲的封面Я улетаю
v4

由 Светлана Студенкова 使用 Suno AI 创建

歌曲的封面يا ليتني أشقى
v4

由 أبو البراء بن جميل 使用 Suno AI 创建