टुटेका पाना

742

Musica creata da kirttye tv con Suno AI

टुटेका पाना
v4

@kirttye tv

टुटेका पाना
v4

@kirttye tv

Testi
टुटेका पाना जस्तै जिन्दगीका कथा थिए
सँगै हिडेका बाटा, च्यातिएका वाचा थिए
तीन सन्तानका हात समाई हेर्दा
मनभरी सम्झना, आँखाभरि आसा थिए
समयका डोरीले काटिँदा
दुई मन टाढा टाढै परे
बिछोडै हो नियति भन्थे
तर घाउहरू मनमै झरे
अब तिमी अर्कैको हात समाएर
नयाँ दैलोबाट हिडेछेउ
म सँग यति मात्र
टुटेका पानामा तिम्रो नाम लेखेछु.....

बालबालिकाको हाँसोमै बाँचे
कति रात छुपी-छुपी रूँदै
पुराना यादका सिउडीहरु
मनभित्रै पाइला चाल्दै
तिमीलाई रोकेर राख्न सकिनँ
समयलाई कसरी बाँध्थे र ?
तर हिउँझै चिसो पर्यो मन
सुनेपछि तिम्रो अर्को बिहे भ र

समयका डोरीले काटिदिँदा, दुई मन टाढा टाढै परे
अव तिमी अर्कैको हात समाएर नयाँ दैलोबाट हिडेछेउ
मसँग बाँकी यति मात्र, टुटेका पानामा तिम्रो नाम लेख्नेछु

जिन्दगी हो वहनै रहन्छ
रोइ रोइ पनि अडिनै पर्छ
छोराछोरीका सपनामा
फेरि हाँस्न सिक्नै पर्छ
तिमी खुशी भईदेऊ
म यही चाहान्छु
मनलाइ बुझाउनै पर्छ....
वर्षौको याद,साँची मनमै बस्नुपर्छ
हिड अब हरेक बिहान
नयाँ आसा बोकेर बाँच्नैपर्छ
टुटेका पानामा पनि कहिल्यै
माया हराउँदै रैछ
Stile di musica
Nepali melody

Potrebbe piacerti

Copertina della canzone ليه المحاربة؟
v4

Creato da علي محمد السليماني con Suno AI

Copertina della canzone a1
v5

Creato da Norbert Tarczyluk con Suno AI

Copertina della canzone Hárfás angyalok
v4

Creato da Dr. Pintér Ferenc con Suno AI

Copertina della canzone Marcin
v5

Creato da slawomir con Suno AI

Playlist correlata