खै बुझेको ? Rap song by Astroanilthapa369

681

由 Shabir Khokhar 使用 Suno AI

खै बुझेको ? Rap song by Astroanilthapa369
v3.5

@Shabir Khokhar

खै बुझेको ? Rap song by Astroanilthapa369
v3.5

@Shabir Khokhar

lyrics
ओई सुनिस
बाटो छोड बाटो छोड
ओई सुनिस बाटो छोड बाटो छोड
बाटो छोड बाटो O O फुच्चे केटा हो।
दर्शन सलाम गर दाजु तेरो जेठा हो।
लाज छैन तलाई अझ ठुलो कुरा गर्छस।
राम्रो बुद्दि नत्र बिनासिति मर्छस।
बुबा भने तेरो लागी राती राती जाग्ने
त भने गाजा खाआन कलेज छोडी भाग्ने ।
के होला तेरो भविस्य अकालमा मर्छस त अवस्य।
अमूल्य चोला दिएको भगवानले केही गर्नलाई
समाज रास्ट्र हित केही राम्रो गर्नलाई
ओई सुनिस के बुझिस साच्चै तैले बुझिस
सम्झी कति ददुखले हुर्काएको आमाबाबु ले।
कति सपना रहर होला पठाउने ठुलो सहर होला
तर त जान्छ जेलमा बिग्रदो सामाजको भेलमा
खै बुझेको तेरो कर्म खै बुझेको
आज भन्यो भोली भन्यो त्यसै बिति जाने जीवन यो
O O कर्कलाको पात माथी पानी अडे झै
अडेको छ तेरो मेरो जीवन यही
खै बुझेको तेरो आमाको कति चाहाना
चुरोट गाजा रक्सि तेरो बाहाना
कसरी सप्रिन्छ तेरो सोच
राम्रो बाटो लागोर सही भविस्य खोज।
औई सुनिस
बाटो छोड बाटो छोड o O फुच्चे केटा हो।
दर्शन गर मलाई त भन्दा जेठा हो
के बुझिस खै बुझिस
जानु हुन्न नजाने गाउमा कैले
आफ्नो गोरेटो खोज त आफैले
जसरी सित डराउछ मिरमिरे संग
त्यसै गरी कोर बाटो आफैले
क गर्नु छ सोच एक दिन मर्नु छ
छोड दे ति खरान संगतहरू
बेहोस बनाउने ति सराब संगतहरू
खै बुझेको खै जानेको
ओई सुनिस
बाटो छोड बाटो छोड फुच्चे केटा हो
सलाम गर दाजु म त भन्दा जेठा हो।
फेसन गर्न थालिछस भविस्यलाई बालिछस
अनावाश्यक खर्च तेरो संसार भन्छस रे मेरो
ओई सुन
कोही हुदैन यहा आफ्नो पराई
हिड्नु पर्छ डराई डराई
यसले यो भन्यो त्यसले तिो भन्यो
समय व्यर्थ बिच्च हावामा कराई
ओई सुनिस
सकरात्मक बन सधै मनले भन
शान्तिको बाटोमा लाग छोड्दे गन
बरू पैसा गन भनभनभनभन बरू पैसा गन
ओई सुनिस
बाटो छोड बाटो छोड
音乐风格
Rap Hip pop

你可能会喜欢

歌曲的封面Noche en Nerja
v4

由 Manuel Lopez 使用 Suno AI 创建

歌曲的封面Turchia e non solo
v4

由 Marco Cannizzaro 使用 Suno AI 创建

歌曲的封面Твои глаза
v4

由 Александр Шеремет 使用 Suno AI 创建

歌曲的封面Jeszcze mamy czas
v4

由 Jerzyna K 使用 Suno AI 创建

相关播放列表

歌曲的封面Táncolj
v4

由 Robert Szerecz 使用 Suno AI 创建

歌曲的封面пізнє кохання
v4

由 Анатолий Драч٣ 使用 Suno AI 创建

歌曲的封面Omonov Olim, Sharafingiz
v4

由 Shaxnozaxon Mirzayeva 使用 Suno AI 创建