स्वतन्त्रता

1197

Música criada por Rekha Regmi com Suno AI

स्वतन्त्रता
v4

@Rekha Regmi

स्वतन्त्रता
v4

@Rekha Regmi

Letra da música
'प्रिय, युवाहरू ! हामीले धेरै अन्याय देख्यौं। यो माटो, चन्द्रमा र सूर्यदेव साक्षी छन्, हाम्रा पुर्खाहरूको रगत अन्यायनै बन्यो । हाम्रा प्यारा सन्ततिहरू गर्भमै पटक-पटक बेचिए । हाम्रा प्रियजनहरू बेचिए । हाम्रा प्रेमिकाहरू बेचिए । न त हामी धीत मरून्जेल रून पायौं, न त हाँस्नै । न कहिल्यै यो धरती हाम्रो भयो, न समाज । आज धेरैपछि हामीले स्वतन्त्रता पाएका छौं, अब त्यसलाई बचाउनुपर्छ । त्यसलाई बचाउन हामीले पुरानो सम्बन्ध तोड्नुपर्छ, नयाँ सम्बन्ध बनाउनुपर्छ । जस्तो कि, सबै हाम्रो आफ्नै होस् । सुख पनि हाम्रो आफ्नै होस् । दुःख पनि । अरूको दुःखमा हामी धेरै रोयौं । अरूको खुसीमा धेरै रमायौं । अब रून र हाँस्न हाम्रो आफ्नै संसार हुनुपर्छ । आफ्नै जमिन हुनुपर्छ । आफ्नै नगर हुनुपर्छ ।
Estilo de música
traditional folk

Você pode gostar

Capa da música ŚPISZ?
v4

Criado por Jerzyna K com Suno AI

Capa da música Dos partículas entrelazadas
v4

Criado por Roberty Blandino com Suno AI

Capa da música коник стрибунець
v4

Criado por Марина Єрмоленко com Suno AI

Lista de reprodução relacionada

Capa da música Ескі күн
v4

Criado por Мақсат Құдайбергенұлы com Suno AI

Capa da música Carolzinha, Minha Neném
v4

Criado por Availton Barbosa com Suno AI