स्वतन्त्रता

101

Muziek gemaakt door Rekha Regmi met Suno AI

स्वतन्त्रता
v4

@Rekha Regmi

स्वतन्त्रता
v4

@Rekha Regmi

Songteksten
'प्रिय, युवाहरू ! हामीले धेरै अन्याय देख्यौं। यो माटो, चन्द्रमा र सूर्यदेव साक्षी छन्, हाम्रा पुर्खाहरूको रगत अन्यायनै बन्यो । हाम्रा प्यारा सन्ततिहरू गर्भमै पटक-पटक बेचिए । हाम्रा प्रियजनहरू बेचिए । हाम्रा प्रेमिकाहरू बेचिए । न त हामी धीत मरून्जेल रून पायौं, न त हाँस्नै । न कहिल्यै यो धरती हाम्रो भयो, न समाज । आज धेरैपछि हामीले स्वतन्त्रता पाएका छौं, अब त्यसलाई बचाउनुपर्छ । त्यसलाई बचाउन हामीले पुरानो सम्बन्ध तोड्नुपर्छ, नयाँ सम्बन्ध बनाउनुपर्छ । जस्तो कि, सबै हाम्रो आफ्नै होस् । सुख पनि हाम्रो आफ्नै होस् । दुःख पनि । अरूको दुःखमा हामी धेरै रोयौं । अरूको खुसीमा धेरै रमायौं । अब रून र हाँस्न हाम्रो आफ्नै संसार हुनुपर्छ । आफ्नै जमिन हुनुपर्छ । आफ्नै नगर हुनुपर्छ ।
Stijl van muziek
traditional folk

Je houdt misschien van

Cover van het nummer Moroccan chaabi
v4

Gemaakt door Karim Kddous met Suno AI

Cover van het nummer Rímek képek 2
v4

Gemaakt door Attila Kollár met Suno AI

Cover van het nummer Bankta Kalan Kalbim
v4

Gemaakt door Doğaç Subaşı met Suno AI

Cover van het nummer Happy New Year
v4

Gemaakt door Dominique Debesse met Suno AI

Gerelateerde afspeellijst