मेरो मायाले song by Anil thapa

77

Suno AI

मेरो मायाले song by Anil thapa

@Anil Thapa Astro

मेरो मायाले song by Anil thapa

@Anil Thapa Astro

歌詞
सुस्केरा हाल्दै घरको दलानमा खामा मा अडेस लागेर बसी मलाई नै सम्झीरहेकी मेरी मायालाई कसरी सुनाउ मेरो कथा ।
परदेशीएको रहरले होईन सपना अनेक थरी छन चाहाना कसरी सुनाउ व्यथा।
मेरी मायाले बोलाई मलाई आफु संगै घोलाई मलाई ।
मेरी मायाले बोलाई मलाई आफु संगै घोलाई मलाई ।
कसरी पोखु कति शब्द भित्रै हराएर बस्छ।
एकान्तमा सम्झेर प्रकृतिको मधुर धुन बज्छ।
खै के भनु लाचार जीवन भयो म परदेशीको ।
आमाको घर देवताको भर बिछोडिएको बर्षौ बितिगो।
मेरो मायाले बोलाई मलाई।
आफु संगै घोलाई मलाई ।
मेरो मायाले बोलाई मलाई ।
आफु संगै बोलाई मलाई ।
एक दिन त्यो आउनेछ खुशीयाली छाउनेछ।
तिमी र म संगसंगै भई समय लो मिठो गीत गाउनेछ।
मधुर माया छाउने छ।
मेरो मायाले बोलाई मलाई आफु लंगै घोलाई मलाई ।
मेरो मायाले बोलाई मलाई आफु संगै घोलाई मलाई ।
音楽のスタイル
Pop

よろしければ

曲のカバー Она и Он

ТК ПАРУС が Suno AI を使用して作成しました

曲のカバー Fondo de Videojuego

Rodrigo Ronderos Torres が Suno AI を使用して作成しました

曲のカバー Madruguinha do discord

Demetrius dell が Suno AI を使用して作成しました

曲のカバー Первая любовь

OLEG が Suno AI を使用して作成しました

関連プレイリスト

曲のカバー Nueva estrella

Ricardo Trillas Martinez が Suno AI を使用して作成しました

曲のカバー ดาวและเดือนห่างไกล

นางสาวแพรวา พัฒนโชติ が Suno AI を使用して作成しました

曲のカバー Sordum sarı çiçeğe

Onur genç が Suno AI を使用して作成しました

曲のカバー Faith Eternal

Onur genç が Suno AI を使用して作成しました