मेरो मायाले song by Anil thapa

703

Music Created By Anil Thapa Astro With Suno AI

मेरो मायाले song by Anil thapa
v3.5

@Anil Thapa Astro

मेरो मायाले song by Anil thapa
v3.5

@Anil Thapa Astro

Lyrics
सुस्केरा हाल्दै घरको दलानमा खामा मा अडेस लागेर बसी मलाई नै सम्झीरहेकी मेरी मायालाई कसरी सुनाउ मेरो कथा ।
परदेशीएको रहरले होईन सपना अनेक थरी छन चाहाना कसरी सुनाउ व्यथा।
मेरी मायाले बोलाई मलाई आफु संगै घोलाई मलाई ।
मेरी मायाले बोलाई मलाई आफु संगै घोलाई मलाई ।
कसरी पोखु कति शब्द भित्रै हराएर बस्छ।
एकान्तमा सम्झेर प्रकृतिको मधुर धुन बज्छ।
खै के भनु लाचार जीवन भयो म परदेशीको ।
आमाको घर देवताको भर बिछोडिएको बर्षौ बितिगो।
मेरो मायाले बोलाई मलाई।
आफु संगै घोलाई मलाई ।
मेरो मायाले बोलाई मलाई ।
आफु संगै बोलाई मलाई ।
एक दिन त्यो आउनेछ खुशीयाली छाउनेछ।
तिमी र म संगसंगै भई समय लो मिठो गीत गाउनेछ।
मधुर माया छाउने छ।
मेरो मायाले बोलाई मलाई आफु लंगै घोलाई मलाई ।
मेरो मायाले बोलाई मलाई आफु संगै घोलाई मलाई ।
Style of Music
Pop

You Might Like

Cover of the song perdi
v4

Created By jinot malo With Suno AI

Cover of the song Dodikàmnak
v4

Created By Garda Gábor With Suno AI

Related Playlist