सुस्केरा हाल्दै घरको दलानमा खामा मा अडेस लागेर बसी मलाई नै सम्झीरहेकी मेरी मायालाई कसरी सुनाउ मेरो कथा । परदेशीएको रहरले होईन सपना अनेक थरी छन चाहाना कसरी सुनाउ व्यथा। मेरी मायाले बोलाई मलाई आफु संगै घोलाई मलाई । मेरी मायाले बोलाई मलाई आफु संगै घोलाई मलाई । कसरी पोखु कति शब्द भित्रै हराएर बस्छ। एकान्तमा सम्झेर प्रकृतिको मधुर धुन बज्छ। खै के भनु लाचार जीवन भयो म परदेशीको । आमाको घर देवताको भर बिछोडिएको बर्षौ बितिगो। मेरो मायाले बोलाई मलाई। आफु संगै घोलाई मलाई । मेरो मायाले बोलाई मलाई । आफु संगै बोलाई मलाई । एक दिन त्यो आउनेछ खुशीयाली छाउनेछ। तिमी र म संगसंगै भई समय लो मिठो गीत गाउनेछ। मधुर माया छाउने छ। मेरो मायाले बोलाई मलाई आफु लंगै घोलाई मलाई । मेरो मायाले बोलाई मलाई आफु संगै घोलाई मलाई ।