अधुरो

1557

Música criada por DP Basyal com Suno AI

Capa da música अधुरो
अधुरो
v4

@DP Basyal

Capa da música अधुरो
अधुरो
v4

@DP Basyal

Letra da música
तिमीप्रति प्रेम छ!
तर यो प्रेमलाई व्यक्त गर्न मिल्छ र?
तिमी मुस्काउँदा,
मेरो दिन उज्यालो हुन्छ,
तर त्यो उज्यालो तिमीले देख्दिनौ।
म तिमीलाई शब्दहरूमा सजाउँछु,
तिमीलाई थाहा नै नदिई,
हर रात सपनाको शहरमा
तिम्रो हात समात्छु।
तिमी हाँस्दा म हाँस्छु,
तर त्यो हाँसोमा मेरो नाम छैन।
तिमी बोल्दा मन रमाउँछ,
तर ती शब्दहरू मेरो लागि होइनन्।
प्रेमलाई व्यक्त गरुँ कि नगरुँ?
डर लाग्छ—
कतै तिम्रो मुस्कान टाढा नहोस,
कतै तिम्रो सहजता गुम्ने नहोस्।
त्यसैले म बस्,
दूरबाट तिमीलाई हेरिरहन्छु,
तिमी खुशी रहोस् भनेर
आफ्नो मन बुझाइरहन्छु।
Estilo de música
Rock

Você pode gostar

Lista de reprodução relacionada

Capa da música DYNASTY FINALE
v6 Pro

Criado por slawomir com Suno AI

Capa da música AMIGOS FALSOS
v6 Mini

Criado por Orlando Victor Antonio com Suno AI

Capa da música hhhh
v4

Criado por Nícolas Santos com Suno AI