가사
A…A mmm psycho
माया म त साईको
मेले माया गरेको थे
एक केटी थि म भन्दा अली जेठी
मागेको नम्वर तर दिई दाईको
I am psycho O…O psycho
दिन दिन समय मिलाई भेट्ने मेरो रहर
आर्कै संग डेटिंग गईछे हाली हाली जहर
हरेक प्रहर या या प्रहर
कुनै दिन छैन नसम्झेको
यादमा उसको नतडपेको
अली अली गरी मलाई बल्छि
छलेर नलाई त्यो घुम्न गईछे गल्छी
Psycho O….o m psycho
Psycho lover your lover I’m