A…A mmm psycho माया म त साईको मेले माया गरेको थे एक केटी थि म भन्दा अली जेठी मागेको नम्वर तर दिई दाईको I am psycho O…O psycho दिन दिन समय मिलाई भेट्ने मेरो रहर आर्कै संग डेटिंग गईछे हाली हाली जहर हरेक प्रहर या या प्रहर कुनै दिन छैन नसम्झेको यादमा उसको नतडपेको अली अली गरी मलाई बल्छि छलेर नलाई त्यो घुम्न गईछे गल्छी Psycho O….o m psycho Psycho lover your lover I’m