तीज गीत by Anil Thapa369

596

由Anil Thapa 使用Suno AI

तीज गीत by Anil Thapa369
v3.5

@Anil Thapa

तीज गीत by Anil Thapa369
v3.5

@Anil Thapa

lyrics
आयो आयो तीज बिर्सि सब चीज
आयो आयो तीज वरिलै तीज बरिलै
सासुको कचकच छैन अब हेर
पुरानो सोचाई सब हट्यो बरि लै
रमाईलो चाड तीज आयो बरिलै
रमाईलो तीज आयो बरिलै आयो बरिलै
घास दाउरा मात्र छैन यो नया युगमा
पढेर बढेर बाच बरिलै तीज आयो तीज आयो नाच बरिलै
बुढा गए परदेश घरपरिवार हेर्दै
मेरो लागी सपनाको संसारलाई बुन्दै।
बुढा गए परदेश घरपरिवार हेर्दै
मेरो लागी सपनाको संसारलाई बुन्दै।
आयो मलाई माईतिको याद
तीजमा बपिलै नाचेर बाच साथी तीजमा परिसै
तीज आयो तीज आयो घुम्दै बरिलै
सासु मेरी आमा जस्ति नन्द देवी जस्ती
मया गर्छन श्रीमान ज्यूले भन्छन बैबी जस्ती
कम्मर भाचेर नाच बरिलै दुखलाई बिर्सेर बाच बरिलै
तीज आयो तीज आयो नाच बरिलै
音樂風格
Dance

你可能會喜歡

相關播放列表

歌曲的封面মালঞ্চো ভাই
v4

由 Prank Chor 使用 Suno AI 建立

歌曲的封面Natale Sound (Dance Floor Christmas)
v4

由 fabrizio sperduti basi karaoke 使用 Suno AI 建立

歌曲的封面A szél tánca
v5

由 Robert Szerecz 使用 Suno AI 建立

歌曲的封面vui nhộn
v4

由 Huyền Nguyễn Thị 使用 Suno AI 建立