आयो आयो तीज बिर्सि सब चीज आयो आयो तीज वरिलै तीज बरिलै सासुको कचकच छैन अब हेर पुरानो सोचाई सब हट्यो बरि लै रमाईलो चाड तीज आयो बरिलै रमाईलो तीज आयो बरिलै आयो बरिलै घास दाउरा मात्र छैन यो नया युगमा पढेर बढेर बाच बरिलै तीज आयो तीज आयो नाच बरिलै बुढा गए परदेश घरपरिवार हेर्दै मेरो लागी सपनाको संसारलाई बुन्दै। बुढा गए परदेश घरपरिवार हेर्दै मेरो लागी सपनाको संसारलाई बुन्दै। आयो मलाई माईतिको याद तीजमा बपिलै नाचेर बाच साथी तीजमा परिसै तीज आयो तीज आयो घुम्दै बरिलै सासु मेरी आमा जस्ति नन्द देवी जस्ती मया गर्छन श्रीमान ज्यूले भन्छन बैबी जस्ती कम्मर भाचेर नाच बरिलै दुखलाई बिर्सेर बाच बरिलै तीज आयो तीज आयो नाच बरिलै