मेरो देश

623

由Kshrawan 使用Suno AI

मेरो देश
v3.5

@Kshrawan

मेरो देश
v3.5

@Kshrawan

lyrics
किन यस्तो- मेरो देश
शिक्षा, स्वस्थ्य, रोजगारी थप्प,
पलायन हुँदैछ युवा बिदेश ।
भ्रष्ट छ यहाँ - भ्रष्टचारीको छ हुल-
खुलेको छैन अझै अर्थतन्त्रको मुल ।
पुर्वाधारको न छ राम्रो बिकास-
दिगो बिकासले पाएको छौन निकास ।
शोषण हुन्छ यहाँ जनताको पलपल
गरिव बन्दैछ गरिवमाथी गरिब हरपल ।
जनताको प्रतिनिधि पनि जनताको रहेनन-
जनतालाई नै धोका दिन तल्लिन छन ।
खेल हुन्छ यहाँ मिनेट मिनेट कमिसनको-
देश सकिने भो भ्रष्ट नेतृत्वमा नेताको ।
शून्य छ यहाँ शून्य अवस्था-
गरिबी, बेरोजगारी अनि अस्तव्यस्त व्यवस्था ।
नेपालीको गौरवशाली त्यो इतिहास-
सम्झनामा मात्र रहने भो बुझेस...
नहुने भो अब बिकास र समुन्नतिको आस ।
र अन्तिम प्रश्न फेरि-
मेरो देशको अवस्था कस्तो ???
音樂風格
Rap

你可能會喜歡

相關播放列表

歌曲的封面Wołaj mnie
v4

由 Jerzyna K 使用 Suno AI 建立

歌曲的封面עדיין אוהב אותך
v4

由 Yuri Entus 使用 Suno AI 建立

歌曲的封面يا من سكنتي
v4

由 Alameir Albkali Albkali 使用 Suno AI 建立

歌曲的封面Ciemne Powieki
v4

由 Adam A_S 使用 Suno AI 建立