जीवन्त रहन्छ

1558

由Kshrawan 使用Suno AI

जीवन्त रहन्छ
v3.5

@Kshrawan

जीवन्त रहन्छ
v3.5

@Kshrawan

lyrics
जीवन्त रहन्छ कहानी थाहा छ
माया बस्दै छ जानीजानी थाहा छ।
उसका हर कुरामा सिद्धान्त देख्छु
तर्क छ बोलीमा छे ज्ञानी थाहा छ ।
भरपुर माया, थोरै रिस उसमा
यस्तै यस्तै छ नि बानी थाहा छ ।
भव्य छन् उसका चाहाना, इच्छा
प्रीतकी खानी मनकी रानी थाहा छ ।
सजाउदा आखामा नबिझाउने नानी,
सङ्लो छे उ जस्तै पानी थाहा छ ।
音樂風格
Emotional

你可能會喜歡

相關播放列表

歌曲的封面El Gordo Michel
v4

由 Andres talleres 使用 Suno AI 建立

歌曲的封面يا علويُّ
v4

由 شهد واسيل 使用 Suno AI 建立