त्यो बेला

848

Musik skapad av Shyam Lohani med Suno AI

त्यो बेला
v4

@Shyam Lohani

त्यो बेला
v4

@Shyam Lohani

Text
नशा थियो प्यालाको मातिएँ अलिकति
आहट तिम्रो थपिंदा मातिएँ कतिकति

चल्यो छुरा कता पहिरो कहाँ गयो
जुद्दा नजर तिमीसंग मातिएँ कतिकति

पस्यो हुरि दिलैमा होश उडिगयो
समिप तिम्रो हुँदा मातिएँ अलिकति

संगीत तिम्रो पाउजुको मुटु छोईगयो
महक तिम्रा अंगका मातिएँ कतिकति

होशमै आज किन मदहोशी छाईदियो
नशा रक्सीले होइन मातिएँ कतिकति|

श्याम लोहनी
Musikstil
Indie Pop

Du kanske gillar

Cover av låten xxx
v5

Skapad av Norbert Tarczyluk med Suno AI

Cover av låten شوق المعذب
v4

Skapad av زيد البجاح med Suno AI

Relaterad spellista