तिमीलाई के भनौं म आज। मेरो मनको यो बेहाल। छोडिदेउ मलाई यसरी नै। तिमीलाई के भनौं म आज। मेरो जीवनमा अब बाँकी छैन। कुनै सपना र कुनै आशा छैन। तिमीले नबुझे कै मेरो लागि राम्रो। त्यसैले भन्छु तिमी हाँस्दै बस। तिमीलाई के भनौं म आज। कहिले बाटोमा हराएँ भने। कहिले आँसुमा डुबाएँ भने। मेरो पीडा यत्तिकै हो अब। तिमीले नबुझे कै मेरो लागि राम्रो। अन्धकारमै छोडिदेउ अब। तिमीलाई के भनौं म आज।