So beautiful word Um…really baby I have no word How I can show my greetings Baby I love you एक दिनको कुरा हो मेरो सपना पुरा हो भेटेर भन्ने मनका कुरा यो। कति माया गर्छु तिमीलाई कति आफ्नो सोच्छु तिमीलाई थाहा छैन सही हो या गलत तमी भयौ मेरो प्रेम मेरो लत Baby मेरो लत सच सच सच मेरो लत hmm hmm …Ae न कहिले भेटेछु न कुनै समबन्ध गन्तव्य थाहा छैन हिडेको अन्धधु्न्ध कस्तो भावना बो की ल्यायो मायाले गर्मीमा पनि सितल दिने छाया ले कसरी बुझाउ आज दुरी टाढा छ तर टाभएपनी माया हाम्रो गाढा छ जसले जे सुकै भनौस अघी बढ तिमी म हुनेछु सधैभरी तिम्रो मेरो तिमी सुनेर बस्छु त्यो मधुर स्वर जसले गर्छ मेरो भावनाको भण्डाफोर कसरी तडपेको छौ तिमी पनि म त्यसरी नै बसेको छु के साईनो बनायौ भगवान छोड्न मन नलाग्ने आफै वाट आफु टाढा भाग्ने Baby So beautiful word Um…really baby I have no word How I can show my greetings Baby I love you