बुबा song By Anilthapa369

449

Suno AI

बुबा song By Anilthapa369
v3.5

@Anil Thapa Astro

बुबा song By Anilthapa369
v3.5

@Anil Thapa Astro

가사
जीन्दगीको सूरूवात हो तिमी।
मेरो धर्म कर्म हौ तिमी ।
तिमीनै आधार हौ मेरो माया संस्कार हौ ।
बुबा मेरो बूबा A A प्यारो प्यारो मेरो बुबा
सानो सानो मेरो औलालाई आड दिएर मलाई ताते ता ते गरी हिड्न सिकायौ।
सघर्ष हो जीवन नानी भनेर स्वार्थी संसार संग भिड्न सिकायौ।
आफ्ना खुशी मारेर बूबा हाम्रो हरेक सपना पूरा गरायौ।
बूबा मेरो बूबा A A प्यारो प्यारो मेरो बूबा
शिक्षा भनी आफू भन्दा माथी होस यही चाहयौ
आफ्नो प्रगति भन्दा धेरै सन्तानको हित चितायौ।
बिरामी हुदा कैयौ रात रात आफ्नो काधमा बोकी सुतायौ।
आफु रितिएर सन्तानको लागी सारा जीवन खुशी लुटायौ।
बुबा मेरो बूबा ए ए मेरो प्यारो प्यारो बूबा
घरको आड तिमी धर्म कर्म मर्म तिमी
जीवनको हरेक मोडको हरेक चाड पर्व तिमी
मैले गर्ने हरेक दुख सुख हरेक मोडको गर्व तिमी।
रूपैया लाख करोड हैन माया अर्व खर्व तिमी
मेरो बूबा ए ए ए प्यारो बुबा सधै माया मेरो बुबा।
음악 스타일
Pop

당신은 좋아할 수도 있습니다

노래 표지 Tushlarimda Oy
v4

Suno AI을 사용하여 mahmut에 의해 생성됨

노래 표지 Maple Dance
v4

Suno AI을 사용하여 Greg Cass에 의해 생성됨

노래 표지 Rrr
v4

Suno AI을 사용하여 Vira Brevis에 의해 생성됨

노래 표지 বিচির সাবধান
v4

Suno AI을 사용하여 Pulak Barua에 의해 생성됨

관련 재생목록

노래 표지 Колумб
v4

Suno AI을 사용하여 Vahtang Roshal에 의해 생성됨

노래 표지 Amit a szív nem ad fel
v4

Suno AI을 사용하여 Anett Somogyi에 의해 생성됨

노래 표지 Zalánka 10.születésnapjára
v4

Suno AI을 사용하여 Ágnes Szőke에 의해 생성됨

노래 표지 Só Passa Raiva
v4

Suno AI을 사용하여 Leonardo Bagno에 의해 생성됨