歌詞
Ae…….ummm…Ae….m
So pleasure ………to have you O..O
के छ माया हाल चाल
नभेटेको भयो धेरै साल
नबिर्सी तिम्रो चाल
मन भन्छ भनी हाल
मेरो माटा टाढा छ
मेरो माया गाढा छ
तिम्रो लागी
मेरो माया टाढा छ
मेरो माया गाढा छ
Ae..Ae….AA
के सुन्छौ मेरो बोली
सक्दिन पर्खन भोली
डोली डोली डोली
लान्छु तिमीलाई चढाएर डोलीमा
लठ्ठेको छु म तिम्रो बोलीमा
धेरै भयो नसुतेको रातीमा
राखेको तिम्रो फोटो छातिमा
जग जग भयो मेरो संसार
आईदेउ जीवनमा लाग्दैन भंसार
भुन भुन भुनभुन भमरा हिडैझै
हजारौ लडाईॅा सेना भिडे झै
लडेर म आउने छु मेरी माया पाउने छु
मेरो माया टाढा छ
मेरो माया गाढा छ
यस्ता बोला कर्म मेरो
कसले बुझ्ने मर्म मेरो
न मेरो न तेरा। न तेरो न मेरो
भन कसले बुझियो माया मेरो
सक्दिन जान अब धेरै टाढा
कोरेर हेर छ मेरो माया गाढा
मेरो माया टाढा छ
मेरो माया गाढा छ
O Bay Ae…Ae baby
मेरो माया टाढा छ
मेरो माया गाढा छ