Lời bài hát
Verse & Chores]
ए हावा ! ............, लैजा हरेर ..............
ए हावा ! ............, लैजा हरेर ..............।
पुर्याइदे टाढा नदेखिने गरेर ।
पुर्याइदे टाढा नदेखिने गरेर ।
ए हावा ! ........., लैजा हरेर ..............।
[Antara _ Music]
[Verse 1]
मलाई माफ गरिदिनु .......;
बिराएछु बरै ..........।
मलाई माफ गरिदिनु ........, बिराएछु बरै ।
मलाई आफ्नो भनिदिनु.......;
बिराएछु बरै .........।
मलाई आफ्नो भनिदिनु......., बिराएछु बरै ।
यो संसार ………………; यो संसार ……………… यो संसार ।
यो संसार, न तिम्रो, न मेरो, न कसैको …..।
यो संसार न तिम्रो, न मेरो, न कसैको …...।
कुनै पल…………….;
कुनै पल सम्झि........दिनु ।
बिराएछु बरै ..........।
तिम्रो मुटुसँगै जोडिएछ, मेरो नाता ........ ।
धडकन बनिदिनु,.................;
बिराएछु बरै ..... ।
[Chores]
ए हावा ! ............, लैजा हरेर ...............।
पुर्याइदे टाढा……..; नदेखिने गरेर ।
[Verse 2]
जुन लैजाऊ, तारा लैजाऊ ............
जुन लैजाऊ, तारा लैजाऊ ............ ।
लैजाऊ .......... सारा संसार लैजाऊ ।
जुन लैजाऊ............, तारा लैजाऊ ......... ।
लैजाऊ .......... सारा संसार लैजाऊ
रातको अँधेरी ......., घामको उजेली ...... ।
मै सुकिदिउँला बरु, ......................।
यो जङ्घार लैजाऊ ..... ।
यो संसार न तिम्रो, न मेरो, न कसैको …...।
कुनै पल…………….;
कुनै पल सम्झि........दिनु ।
बिराएछु बरै ..........।
तिम्रो मुटुसँगै जोडिएछ, मेरो नाता ........ ।
धडकन बनिदिनु,.................
बिराएछु बरै ..... ।
[Bridge]
ए हावा ! ............, लैजा हरेर ..............
पुर्याइदे टाढा नदेखिने गरेर ।
ए हावा ! ............, लैजा हरेर ..............
ए हावा ! ............, लैजा हरेर ..............
पुर्याइदे टाढा …………………..;
नदेखिने …………….. गरेर …………. ।
Phong cách âm nhạc
Classical, Film Score, Musical, Surprise, soulful, Sadness, Male Voice, 60-80 BPM