Rap song 1 by Anil Thapa

844

由Anil Thapa 使用Suno AI

Rap song 1 by Anil Thapa
v3.5

@Anil Thapa

Rap song 1 by Anil Thapa
v3.5

@Anil Thapa

lyrics
बोटो छोड बाटो छोड O O फुच्चे केटा हो।
दर्शन सलाम गर दाजु तेरो जेठा हो।
लाज छैन तलाई अझ ठुलो कुरा गर्छस।
राम्रो बुद्दि नत्र बिनासिति मर्छस।
बुबा भने तेरो लागी राती राती जाग्ने
त भने गाजा खान कलेज छोडी भाग्ने ।
के होला तेरो भविस्य अकालमा मर्छस त अवस्य।
अमूल्य चोला दिएको भगवानले त्यसै हैन केही गर्नलाई
समाज रास्ट्र हित केही गर्नलाई
के बुझिस साच्चै तैले बुझिस
सम्झी कति ददुखले हुर्काएको आमाबाबु ले।
कति सपना रहर होला पठाउने ठुलो सहर होला
तर त जान्छ जेलमा बिग्रदो सामाजको भेलमा
खै बुझेको तेरो कर्म खै बुझेको
आज भन्यो भोली भन्यो त्यसै बिति जानो जीवन यो
O O कर्कलाको पात माथी पानी अडे झै
अडेको छ तेरो मेरो जीवन यही
खै बुझेको तेरो आमाको कति चाहाना
चुरोट गाजा रक्सि तोरो बाहाना
कसरी सप्रिन्छ तेरो सोच
राम्रो बाटो लागोर सही भविस्य खोज।
बाटो छोड बाटो छोड o O फुच्चे केटा हो।
दर्शन गर मलाई त भन्दा जेठा हो
के बुझिस खै बुझिस
जानु हुन्न नजाने गाउमा कैले
आफ्नो गोरेटो खोज त आफैले
जसरी सित डराउछ मिरमिरे संग
त्यसै गरी कोर बाटो आफैले
क गर्नु छ सोच एक दिन मर्नु छ
छोड दे ति खरान संगतहरू
बेहोस बनाउने ति सराब संगतहरू
खै बुझेको खै जानेको
音樂風格
Rap Hippop

你可能會喜歡

歌曲的封面Rossemarie, Feliz Cumpleaños
v4

由 luis alberto carranza araujo 使用 Suno AI 建立

歌曲的封面PRZY NIM
v4

由 Jerzyna K 使用 Suno AI 建立

歌曲的封面Звонок.
v4

由 Светлана Вайвадене 使用 Suno AI 建立

歌曲的封面मेरी रानी
v4

由 Lalit 使用 Suno AI 建立

相關播放列表

歌曲的封面Miłość przed starością
v4

由 Barbara Adamczyk 使用 Suno AI 建立

歌曲的封面Chciwość i Krew
v4

由 Jerzyna K 使用 Suno AI 建立