पश्चताप a song By Astroanilthapa369

687

由Anil Thapa 使用Suno AI

पश्चताप a song By Astroanilthapa369
v3.5

@Anil Thapa

पश्चताप a song By Astroanilthapa369
v3.5

@Anil Thapa

lyrics
सम्झना छ लाखौ तिमीलाई
मुरी मुरी छ कामना
तिम्रो जीवन फलोस फूलोस
यही छ मेरो चाहाना
माया गरी तिमीले मलाई जीवन सूम्प्ययौ आर्कालाई
भन स्वार्थी समाजका हुलमा कसले बुझ्छ मेरो मर्कालाई ।
नजाउ तिमी मलाई छोडी आर्काको कुरा सुनेर
पश्चतापमा रुन्छौ ढोका थुनेर।
माया प्रेम जीवन साथी हुन्छ सबै भन्दै माथी ।
मेरो माया मुरी थियो तिम्रो माना र पाथी ।
तर पनि बसेको थिए तिम्रै माया लाई उनेर ।
पश्चतापमा रून्छौ ढोका थुनेर।
नबिर्स तिमी हामीले बाडेका ति भावना
पिपल बोट साछी राखी साचेका ति चाहाना
तर पनि बसेको थिए तिम्रै माया लाई सम्झेर
पश्चतापमा रून्छौ ढोका थुनेर।
音樂風格
Pop

你可能會喜歡

歌曲的封面ความชราทรงคุณค่า
v4

由 ทรงวุฒิ ธรรมิกบวร 使用 Suno AI 建立

歌曲的封面ПАВЛОПІЛЬСЬКА ГІМНАЗІЯ — ЦЕ МИ!
v4

由 Марина Єрмоленко 使用 Suno AI 建立

相關播放列表

歌曲的封面مهبولة
v4

由 Rikos Somon 使用 Suno AI 建立

歌曲的封面توبة
v4

由 zizou rah 使用 Suno AI 建立