रित्तियो प्याला

383

Musik skapad av Kshrawan med Suno AI

रित्तियो प्याला
v3.5

@Kshrawan

रित्तियो प्याला
v3.5

@Kshrawan

Text
रित्तियो प्याला पिउँदा पिउँदै थाहा पाइन नभन
घोल्दैछु नशा आंसु सङै चोट खाइन नभन ।
धोका दियाै जानीजानी तिमीले प्रिय किन ?
मसंग तिमीले चोखो माया लाइन नभन...
भर्दैछु मलम तिमीले दिएको घाउमा आज
उताड चढाव तिम्रो बीच पनि म आइन नभन
Musikstil
Pura Classical

Du kanske gillar

Relaterad spellista