जीन्दगीको सूरूवात हो तिमी। मेरो धर्म कर्म हौ तिमी । तिमीनै आधार हौ मेरो माया संस्कार हौ । बुबा मेरो बूबा A A प्यारो प्यारो मेरो बुबा सानो सानो मेरो औलालाई आड दिएर मलाई ताते ता ते गरी हिड्न सिकायौ। सघर्ष हो जीवन नानी भनेर स्वार्थी संसार संग भिड्न सिकोयौ। आफ्ना खुशी मारेर बूबा हाम्रो हरेक सपना पूरा गरायौ। बूबा मेरो बूबा A A प्यारो प्यारो मेरो बूबा शिक्षा भनी आफू भन्दा माथी होस यही चाहयौ आफ्नो प्रगति भन्दा धेरै सन्तानको हित चितायौ। बिरामी हुदा कैयौ रात रात आफ्नो काधमा बोकी सुतायौ। आफु रितिएर सन्तानको लागी सारा जीवन खुशी लुटायौ। बुबा मेरो बूबा A A प्यारो प्यारो बूबा घरको आड तिमी धर्म कर्म मर्म तिमी जीवनको हरेक मोडको हरेक चाड पर्व तिमी मेरो बूबा A A A प्यारो बुबा