गरिबी song by AstroanilThapa

558

Music Created By Anil Thapa Astro With Suno AI

गरिबी song by AstroanilThapa
v3.5

@Anil Thapa Astro

गरिबी song by AstroanilThapa
v3.5

@Anil Thapa Astro

Lyrics
सक्दिन सक्दिन जीवन त्यसै खेर फाल्न ।
बाउ आमाको सपनालाई सक्दिन म खाल्डोमा हाल्न।
कुलतमा पर्नु छैन मलाई बन्छु असल मान्छे।
समाजमा असल काम गर्छु म सामाजिक मान्छे।
न चुरोट न गाजा न चरेस पुन्टे
पछि बिवाह गरि जन्माउला आसल प्यारो भुन्टे
अब केही गर्नु छ। दुख पिडा हर्नु छ। ति गरिब दुखीको
समस्या रहर हैन गरिबी हो एक बाध्यता धनी अमर छैन
सक्दिन सक्दिन एक क्षणको आनन्दको लागी अमुल्य चोला त्याग्न ! केही गरेनन् बाउआमाले भनी कर्तव्यबाट भाग्न।
आज तिमी धनी छौ हातभरी मनी छौ
समाजको मतलव छैन तिमीलाई
स्वार्थी भ्रस्ट बनी छौ।
के नाता लगाउनु कली बढ्दै गाको छ।
असल मान्छे हराएर खराब अघि आको छ।
सत्य गयो पातल लोकमा झुठो खेती भाको छ।
ईमान्दार मानिसलाई झुठो आरोप लाको छ।
सक्दिन सक्दिन यस्तो लाचार जीवन बाच्न ।
केही गर्नुपर्नै जीवनलाई आत्महत्याले साच्न।
Style of Music
Hippop

You Might Like

Cover of the song Bruised Heart, Steady Breath
v4

Created By Arpan Sharma With Suno AI

Cover of the song KRÓL BEZ IMIENIA
v4

Created By Jerzyna K With Suno AI

Cover of the song Entre nous
v4

Created By Jerzyna K With Suno AI

Related Playlist

Cover of the song Глибше за бас
v4

Created By DaNieL Dyrov With Suno AI

Cover of the song RE
v4

Created By László Kemenes With Suno AI