सम्झना छ लाखौ तिमीलाई मुरी मुरी छ कामना तिम्रो जीवन फलोस फूलोस यही छ मेरो चाहाना माया गरी तिमीले मलाई जीवन सूम्प्ययौ आर्कालाई भन स्वार्थी समाजका हुलमा कसले बुझ्छ मेरो मर्कालाई । नजाउ तिमी मलाई छोडी आर्काको कुरा सुनेर पश्चतापमा रुन्छौ ढोका थुनेर। माया प्रेम जीवन साथी हुन्छ सबै भन्दै माथी । मेरो माया मुरी थियो तिम्रो माना र पाथी । तर पनि बसेको थिए तिम्रै माया लाई उनेर । पश्चतापमा रून्छौ ढोका थुनेर।