Nepal Jane dai

680

Musica creata da Ram Janaki Official con Suno AI

Nepal Jane dai
v3.5

@Ram Janaki Official

Nepal Jane dai
v3.5

@Ram Janaki Official

Testi
धेरै भयो बिदेसिएको झल्को उनकै आउँछ ...
जति टाढा उति गाढा माया उनकै ल्याउँछ ...
ए नेपाल जाने दाई.....
सम्झना छ भन्दिनु है मेरी मायालाई ...
सम्झना छ भन्दिनु है मेरी मायालाई .. हो हो हो
मेरी माया लाई हो हो
मलाई छोडी नजानु है भन्थिन् बेसी झर्दा हो हो
मलाई छोडी नजानु है भन्थिन् बेसी झर्दा ..
आँखा छोपी हो हो हो हो
आँखा छोपी रुन्थिन् उनी मैले साइत सार्दा
आँखा छोपी रुन्थिन् उनी मैले साइत सार्दा
मैले साइत सार्दा हो हो
ए नेपाल जाने दाई
साम्झना छ भन्दैनु है मेरी मायालाई
सम्झेको छ भन्दैनौ है मेरी मायालाई
मेरी मायालाई हो हो हो हो
रुँदा रुँदै छोडी आए म कस्तो निष्ठुरी हो हो हो
रुँदा रुँदै छोडी आए म कस्तो निष्ठुरी
उनकै यादले हो हो हो हो
उनकै यादले रुवाउछ मलाई घरी घरी
उनकै यादले रुवाउछ मलाई घरी घरी
मलाई घरी घरी हो हो हो
ए नेपाल जाने दाई...
सम्झना छ भन्दिनु है मेरी मायालाई
सम्झना छ भन्दिनु है मेरी माया लाई
मेरी मायालाई हो हो हो हो
मेरी मायालाई हो हो हो हो
Stile di musica
Classic

Potrebbe piacerti

Copertina della canzone Fancy Suit Fight
v4

Creato da Ngư Thái Vân con Suno AI

Copertina della canzone HEART OF AFRICA
v5

Creato da Jerzyna K con Suno AI

Copertina della canzone Késői Bocsánat
v4

Creato da Arnold Horvath con Suno AI

Playlist correlata