Ae…….ummm…Ae….m So pleasure ………to have you O..O के छ माया हाल चाल नभेटेको भयो धेरै साल नबिर्सी तिम्रो चाल मन भन्छ भनी हाल मेरो माया टाढा छ मेरो माया गाढा छ तिम्रो लागी मेरो माया टाढा छ मेरो माया गाढा छ Ae..Ae….AA के सुन्छौ मेरो बोली सक्दिन पर्खन भोली डोली डोली डोली लान्छु तिमीलाई चढाएर डोलीमा लठ्ठेको छु म तिम्रो बोलीमा धेरै भयो नसुतेको रातीमा राखेको तिम्रो फोटो छातिमा जग जग भयो मेरो संसार आईदेउ जीवनमा लाग्दैन भंसार भुन भुन भुनभुन भमरा हिडैझै हजारौ लडाईॅा सेना भिडे झै लडेर म आउने छु मेरी माया पाउने छु मेरो माया टाढा छ मेरो माया गाढा छ यस्ता बोला कर्म मेरो कसले बुझ्ने मर्म मेरो न मेरो न तेरा। न तेरो न मेरो भन कसले बुझियो माया मेरो सक्दिन जान अब धेरै टाढा कोरेर हेर छ मेरो माया गाढा मेरो माया टाढा छ मेरो माया गाढा छ O Bay Ae…Ae baby मेरो माया टाढा छ मेरो माया गाढा छ