adrisya vabisya

725

Musique créée par PARBAT avec Suno AI

adrisya vabisya
v3.5

@PARBAT

adrisya vabisya
v3.5

@PARBAT

Paroles
एकान्तमा बस्दा सोच्छु भबिस्यले पिरोल्छ
सपनाको थुप्रोले पहाड बनी किचोल्छ
भबिस्य बनाउने संघर्षमा म त रम्न बिर्से बर्तमानमा
भबिस्य बनाउने संघर्षमा बर्तमान बित्दैछ अन्धकारमा
प्रस्न गरि रहन्छ आफ्नै प्रतिबिम्बले ऐनामा
कहिले भेट्छस तैले तेरो हराएको सपना
उदासी मन भौतारिन्छ झन सुनौलो बिहानिको आसामा
निरासा जीवन चल्न गार्हो भयो समयको इसारामा
एकान्तमा बस्दा सोच्छु भबिस्यले पिरोल्छ
सपनाको थुप्रोले पहाड बनी किचोल्छ
भबिस्य बनाउने संघर्षमा म त रम्न बिर्से बर्तमानमा
भबिस्य बनाउने संघर्षमा बर्तमान बित्दैछ अन्धकारमा
गार्हो भइ राछ मलाई प्रगतिलाई अङ्गाल्न
निरासाका आसुहरु गह मै सम्हाल्न
मन त छ नि मलाई पनि स्वोतन्त्र भइ उड्न बादलमा
तर अल्झाई राछ परिस्थितिले भुमरिको खाडलमा
एकान्तमा बस्दा सोच्छु भबिस्यले पिरोल्छ
सपनाको थुप्रोले पहाड बनी किचोल्छ
भबिस्य बनाउने संघर्षमा म त रम्न बिर्से बर्तमानमा
भबिस्य बनाउने संघर्षमा बर्तमान बित्दैछ अन्धकारमा
Style de musique
Emotional pop

Tu pourrais aimer

Couverture de la chanson Эдуард в Германии
v4

Créé par Илья Аксенов avec Suno AI

Couverture de la chanson B
v4

Créé par Psj Music avec Suno AI

Couverture de la chanson Dani és a harmadik
v4

Créé par Martina Horváth avec Suno AI

Liste de lecture associée