Next rap by Anil thapa

649

Música creada por Anil Thapa con Suno AI

Next rap by Anil thapa
v3.5

@Anil Thapa

Next rap by Anil thapa
v3.5

@Anil Thapa

Letra
ओई सुनिस
बाटो छोड बाटो छोड
ओई सुनिस बाटो छोड बाटो छोड
बाटो छोड बाटो O O फुच्चे केटा हो।
दर्शन सलाम गर दाजु तेरो जेठा हो।
लाज छैन तलाई अझ ठुलो कुरा गर्छस।
राम्रो बुद्दि नत्र बिनासिति मर्छस।
बुबा भने तेरो लागी राती राती जाग्ने
त भने गाजा खाआन कलेज छोडी भाग्ने ।
के होला तेरो भविस्य अकालमा मर्छस त अवस्य।
अमूल्य चोला दिएको भगवानले केही गर्नलाई
समाज रास्ट्र हित केही राम्रो गर्नलाई
ओई सुनिस के बुझिस साच्चै तैले बुझिस
सम्झी कति ददुखले हुर्काएको आमाबाबु ले।
कति सपना रहर होला पठाउने ठुलो सहर होला
तर त जान्छ जेलमा बिग्रदो सामाजको भेलमा
खै बुझेको तेरो कर्म खै बुझेको
आज भन्यो भोली भन्यो त्यसै बिति जाने जीवन यो
O O कर्कलाको पात माथी पानी अडे झै
अडेको छ तेरो मेरो जीवन यही
खै बुझेको तेरो आमाको कति चाहाना
चुरोट गाजा रक्सि तोरो बाहाना
कसरी सप्रिन्छ तेरो सोच
राम्रो बाटो लागोर सही भविस्य खोज।
औई सुनिस
बाटो छोड बाटो छोड o O फुच्चे केटा हो।
दर्शन गर मलाई त भन्दा जेठा हो
के बुझिस खै बुझिस
जानु हुन्न नजाने गाउमा कैले
आफ्नो गोरेटो खोज त आफैले
जसरी सित डराउछ मिरमिरे संग
त्यसै गरी कोर बाटो आफैले
क गर्नु छ सोच एक दिन मर्नु छ
छोड दे ति खरान संगतहरू
बेहोस बनाउने ति सराब संगतहरू
खै बुझेको खै जानेको
Estilo de música
Rap hip pop

Te podría gustar

Portada de la canción Lo lograste
v4

Creado por Alvaro Valiña con Suno AI

Portada de la canción راعي الوفه
v4

Creado por زهراء محمد عبد الجاسم con Suno AI

Portada de la canción Gruppo Vacanze Tortoreto
v4

Creado por Gennaro Nappi con Suno AI

Lista de reproducción relacionada