कौशीको माया गित by Anil Thapa

335

Musik erstellt von Shabir Khokhar mit Suno AI

कौशीको माया गित by Anil Thapa
v3.5

@Shabir Khokhar

कौशीको माया गित by Anil Thapa
v3.5

@Shabir Khokhar

Text
म उभिएको घरको अगाडी सधै हेरिहरने मेरो तिर्सना ।
त्यही कौशीमा उभिएर मुस्कुराउनेलाई मेरो लाखौ लाख सम्झना।
बिहानीको सूर्योदय झै नुवाएर बसेकी माया
चिसो चिसो भिजेको कपाल झारेर बसेकी माया
म कायल छु उनको हर एक मुस्कानमा
मज्जा नै बेग्लै जब उनी आईन जीवनमा
हो..त्यही कपाल घाम मा सुकाउनेलाई
मेरा लाखौ लाख सम्झना लाखौलाख सम्झना।
मेरो लाखौ लाख सम्झना।
मेरो कलेज संगै उसको पनि ..हामी भेट्यौ चिया खान भनी । बेला बेलामा बोल्ने गर्थ्यौ हरेक क्लासबाट संगै झर्थ्यौ।
त्यही कौशीमा बस्ने मेरी मायालाई मेरो लाखौ लाख सम्झना ।लाखौ लाख सम्झना
नसोचेको भावना छ न रात्री निद्रा न दिनमा भोक छ।
खै के भनु कसरी बस्यो माया उनको सधै मेरो दिलमा बास छ।
त्यही दिलमा बास गर्नेलाई मेरो लाखौ लाख सम्झाना लाखौ लाख सम्झना
Musikstyle
Hippop

Du magst vielleicht

Verwandte Playlist

Cover des Liedes 1123
v4

Erstellt von mary Mary mit Suno AI

Cover des Liedes Hetvennégy gyertya
v4

Erstellt von Mariann Dudás mit Suno AI

Cover des Liedes 久念负余生
v4

Erstellt von 钦豪 mit Suno AI