Nepali song by AstroAnilThapa

393

Musik erstellt von Anil Thapa Astro mit Suno AI

Nepali song by AstroAnilThapa
v3.5

@Anil Thapa Astro

Nepali song by AstroAnilThapa
v3.5

@Anil Thapa Astro

Text
सुस्केरा हाल्दै घरको दलानमा खामा मा अडेस लागेर बसी मलाई नै सम्झीरहेकी मेरी मायालाई कसरी सुनाउ मेरो कथा ।
परदेशीएको रहरले होईन सपना अनेक थरी छन चाहाना कलरी सुनाउ वथा।
मेरी मायाले बोलाई मलाई आफु संगै घोलाई मलाई ।
मेरा मायाले बोलाई मलाई आफु संगै घोलाई मलाई ।
कसरी पोखु कति शन्द मन भित्रै हराएर बस्छ।
एकान्तमा सम्झेर प्रकृतिको मधुर धुन बज्छ।
खै के भनु लाचार जीवन भयो म परदेशीको ।
आमाको घर देवताको भर बिछोडिएको बर्षौ बितिगो।
मेरो मायाले बोलाई मलाई।
आफु संगै घोलाई मलाई ।
मेरो मायाले बोलाई मलाई ।
आफु संगै बोलाई मलाई ।
एक दिन त्यो आउनेछ खुशीयाली छाउनेछ।
तिमी र म संगसंगै भई समयाले मिठो गीत गाउनेछ।
मधुर माया छाउने छ।
मेरो मायाले बोलाई मलाई आफु लंगै घोलाई मलाई ।
मेरो मायाले बोलाई मलाई आफु संगै घोलाई मलाई ।
Musikstyle
Pop

Du magst vielleicht

Verwandte Playlist

Cover des Liedes Giovanni Sei Il Migliore
v4

Erstellt von giovanni cardella mit Suno AI

Cover des Liedes Albańska siła
v4

Erstellt von ZYGA mit Suno AI

Cover des Liedes Charlotte
v4

Erstellt von Christine Delhomme mit Suno AI