Ggg

828

Musik erstellt von Demo mit Suno AI

Ggg
v4

@Demo

Ggg
v4

@Demo

Text
प्रेम गर्ने मन छ एउटा
मलाइ प्रेम जताउन आउदैन
रिसाई राख्ने बानी तिम्रो
मलाइ चाहिँ फकाउन आउँदैन।

बसी दिँदा रिसमा तिमी
त्यही प्रेम म ठान्छु
मेरो लागि तिमि एउटा
तिमीलाई सव थोक मान्छु
रिसाई बस्दा मसँग तिमी
मलाइ फकाउन आउँदैन

सकेन त जुन तारा
तिम्रो नाममा झर्न
गफको खेती गरी गरी
प्रेमको जालमा पार्न
रिसाउने तिम्रो बानी
मलाइ फकाउन आउँदैन।

गर्छु प्रेम म देखाउन कसरी म सकु
रिसाई दिने तिमी सधैं
कशोरीम टाढा बसु

देख्न हाँसो तिम्रो ओठमा
संसार संगै म लड्छू

उता रिसाउने तिम्रो बानी
मलाइ फकाउन आउँदैन..

सुन फकाउन आउँदैन
सानु फकाउन आउँदैन

रिसाएकी छैन म तिमी संग
तिमीले मलाइ फकाउन पर्दैन
विश्वास तिम्रै छ मलाइ
तिमीले फकाउनु पर्दैन
Musikstyle
Nepali typicall

Du magst vielleicht

Cover des Liedes دار المحبة
v4

Erstellt von Nordin Mechbal mit Suno AI

Cover des Liedes Trzydzieści cztery lat
v4

Erstellt von Norbert Kuba mit Suno AI

Cover des Liedes Los Numeros del 1 al 10
v4

Erstellt von Reynaldo Ram mit Suno AI

Verwandte Playlist

Cover des Liedes Lorika te amo
v4

Erstellt von Nestor Bejarano mit Suno AI

Cover des Liedes Melina5
v4

Erstellt von JO JOYO mit Suno AI