यो मनको गीत

1165

Musik erstellt von Syam Magar mit Suno AI

यो मनको गीत
v4

@Syam Magar

यो मनको गीत
v4

@Syam Magar

Text
[Verse]
यो मन भित्र गहिरो घाउ छ
हाँस्ने मुखको पछाडि आँसु लुकेको छ
साथीहरू हँसाउँछन् दिन रात
तर मन भित्रै छ अन्धकारको बात

[Chorus]
खोइ त्यो माया? खोइ त्यो साथ?
खोइ त्यो बाचा? खोइ त्यो हात?
जिन्दगीको बाटो खोला जस्तो बग्यो
खै त्यो किनारा
खै त्यो बग्ग्यो?

[Verse 2]
सपना हराए
बाटा हरायो
मन भित्रैको विश्वास डरायो
आँफैसँग लड्दै छु
खोज्दै छु
तर अँध्यारोमा उज्यालो कहिले देख्ने छु?

[Chorus]
खोइ त्यो माया? खोइ त्यो साथ?
खोइ त्यो बाचा? खोइ त्यो हात?
जिन्दगीको बाटो खोला जस्तो बग्यो
खै त्यो किनारा
खै त्यो बग्ग्यो?

[Bridge]
अन्तिम चिठ्ठी लेख्दै छु
जिन्दगीलाई
पिडाको हरफले भरिदैछ यो डायरीलाई
टुटेको विश्वासले बाँधेको छ मलाई
तर मन भन्छ अझै
नछोड यो लडाई

[Chorus]
खोइ त्यो माया? खोइ त्यो साथ?
खोइ त्यो बाचा? खोइ त्यो हात?
जिन्दगीको बाटो खोला जस्तो बग्यो
खै त्यो किनारा
खै त्यो बग्ग्यो?
Musikstyle
acoustic, nepali, male vocals, melancholic

Du magst vielleicht

Cover des Liedes Pichiu Quinhuargra
v4

Erstellt von Jhoshua Matias PAREDES LUCIO mit Suno AI

Cover des Liedes مبروك يا جابر
v4

Erstellt von ابو جديد mit Suno AI

Cover des Liedes Dj
v4

Erstellt von Roberto Lazzaris Bertoldi mit Suno AI

Cover des Liedes Үш Қоңыр
v4

Erstellt von Rebys Trerob mit Suno AI

Verwandte Playlist